६ जेष्ठ २०८१, आइतबार

Tag: अधिकारी बर्खास्त

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरेको एक मन्त्रीले बताए । कानुनी आधार र ‌औचित्य बाहिर गएर ट्विनअटर विमान भाडामा