५ जेष्ठ २०८१, शनिबार

Tag: अदालतमा बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा बयान सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान सुरु भएको छ । उक्त प्रकरणमा प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको आजदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष बयान सुरु भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल