५ जेष्ठ २०८१, शनिबार

Tag: अदालतको निर्णय कुर्ने

एमालेले टोपबहादुरलाई तत्काल कुनै कारबाही नगर्ने, अदालतको निर्णय कुर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई तत्काल कुनै कारबाहीका लागि प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई कुनै कारबाही नगर्ने र रायमाझी दोषी