२ जेष्ठ २०८१, बुधबार

Tag: अदालतको अवहेलना मुद्दा

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न बालेनलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज मंगलबार लिखित जवाफ पेस गर्न आदेश दिएको