६ जेष्ठ २०८१, आइतबार

Tag: अत्यावश्यक विधेयक

अत्यावश्यक विधेयक पारित गर्ने सभामुख घिमिरेको प्रतिबद्धता

चितवन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्मा पेस गरिने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले चालु अधिवेशनमा सदनका विषयगत समितिबाट प्रस्तुत विधेयक पारित गर्ने सङ्कल्पका साथ अघि बढेको बताए । अघिल्ला दुई वटा