५ जेष्ठ २०८१, शनिबार

Tag: अत्यधिक गर्मी

अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा