५ जेष्ठ २०८१, शनिबार

Tag: अझै सञ्चालनमा आएन

अझै सञ्चालनमा आएन झापाको प्याराभिट्टा बसपार्क

झापा । झापाको मेचीनगर-७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष वितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ । नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क