३ असार २०८१, सोमबार

Tag: ७ सदस्यीय

माओवादीले बन्दसत्र सञ्चालनका लागि बनायो ७ सदस्यीय अध्यक्ष मण्डल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र