३ असार २०८१, आइतबार

Tag: ६ जनाको हत्या

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभामा । संखुवासभामा मा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो । प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६