१४ असार २०८१, शुक्रबार

Tag: ५ लाख गरिब

देउवा सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ५ लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोरोना महामारी लगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने