२ कार्तिक २०८१, शुक्रबार

Tag: ५ महिनापछि हट्यो निषेधाज्ञा

काठमाडौँ उपत्यकामा ५ महिनापछि हट्यो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा लगभग ५ महिनापछि निषेधाज्ञा हटाइएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको आज दिउसो बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । पछिल्लो समय काठमाडौं उपत्यकाको कोरोना संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने