१६ असार २०८१, आइतबार

Tag: ३५ उपलब्धि सार्वजनिक

मन्त्री श्रेष्ठद्वारा सय दिनेका ३५ उपलब्धि सार्वजनिक

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो सय दिने कार्यकालको अवधिमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले विभिन्न ३५ बुँदामा आफू मन्त्री भएपछि भएका कामको विवरण सार्वजनिक गरेका हुन् । सय दिनको अवधिमा श्रम