४ असार २०८१, सोमबार

Tag: २१ हजार पर्यटक

अन्नपूर्ण पदमार्गमा एक वर्षमा २१ हजार पर्यटक

लमजुङ । अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण