१२ आश्विन २०८१, शनिबार

Tag: १६३१ जना

माओवादीे केन्द्रको राष्ट्रिय सम्मेलनमा १६३१ जना सहभागी हुँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १६३१ जनाको सहभागिता हुँदैछ । नियमित प्रक्रियाबाट छानिएका १४८३ र मनोनीत १४८ गरी कूल १६३१ को सहभागिता रहने माओवादीको भनाइ छ । माओवादीले यसभन्दा अगाडि ५ प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको