१२ चैत्र २०८२, बिहिबार

Tag: १५७ वर्ष पुरानो

१५७ वर्ष पुरानो नहर पक्की बनाईंदै

म्याग्दी । यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो