३ असार २०८१, आइतबार

Tag: १४ सांसदलाई पदमुक्त

सभामुखमाथि ओलीको कटाक्ष : १४ सांसदलाई पदमुक्त नगरी दाँत टाल्न अस्पताल जानुभयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरी ९ दिनसम्म थन्क्याएर दाँत टाल्न अस्पताल गएको कटाक्ष गरेका छन् । आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै