११ चैत्र २०८२, बुधबार

Tag: १२:३४ बजे

प्रधानमन्त्रीको रुपमा बालेनको सपथको साइत शुक्रवार मध्याह्न १२:३४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले आगामी चैत १३ गते शुक्रबारको दिन प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् । सो शपथ ग्रहणको दिन संयोगले हिन्दुहरूको महान् पर्व ‘रामनवमी’ परेको छ । भगवान श्रीरामको जन्मदिन रामनवमीको