२० चैत्र २०८१, बुधबार

Tag: ११ बजे बस्नेगरी स्थगित

प्रतिनिधिसभाको बैठक भोलि ११ बजे बस्नेगरी स्थगित

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ । आज दिउँसो ३ बजे बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।