१२ असार २०८१, बुधबार

Tag: ११ अर्ब बजेट

निर्वाचन आयोगले सरकारसँग माग्यो लगभग ११ अर्ब बजेट

काठमाडौँ । निर्वाचन आयोगले आसन्न आम निर्वाचनको लागि सरकारसँग लगभग ११ अर्ब बजेट माग गरेको छ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारसँग १० अर्ब ९८ करोड रुपैयाँ बजेट मागेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा