६ फाल्गुन २०८२, बुधबार

Tag: १० वर्षपछि अभिनय

१० वर्षपछि अभिनयमा पुनरागम गर्दै अभिनेता राजबल्लभ कोइराला

काठमाडौँ । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गर्नुभएका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा परेका उनी झण्डै १० वर्षपश्चात अभिनय गर्दै छन् । “आफू सुहाउँदो भूमिका पाएँ र