काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेता भीम रावलले आज हुने भनिएको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति विपरित रहेको बताएका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बैठक कथित भएको समेत आरोप लगाएका छन् । रावलले