अध्यक्ष डा. भट्टराईद्वारा होली/फागु पूर्णिमाको शुभकामना व्यक्त
काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले रंगको पर्व होली/फागु पूर्णिमाको शुभकामना व्यक्त गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले फागु पूर्णिमाको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै