गाउँपालिकाको एम्बुलेन्स दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते
ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ताप्लेजुङवाट सुनसरीको धरानतर्फ बिरामी लिएर गइरहेको मैवाखोला गाउँपालिकाको एम्बुलेन्स हिजो शनिबार राति मिल्केडाँडा छेउमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते मैवाखोला-२ की