१७ असार २०८१, सोमबार

Tag: हिउँदे

हुम्लीको हिउँदे जीवनशैली

१४ माघ, हुम्ला । हुम्ला नेपालका अन्य ७६ जिल्लाभन्दा उच्च हिमाली जिल्लामा अवस्थित रहेकाले यहाँको दैनिकी हिउँदको समयमा निकै समस्याग्रस्त हुने गर्दछ । हुम्लामा असारदेखि भदौ तीन महीना केही तातोको महसुस हुने भएपनि बाँकी नौ महीनामा चिसोले सताउँछ । कात्तिकको