‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’
रुपन्देही । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय बाहिर आएसँगै सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले विभिन्न प्रतिक्रिया दिएका छन् ।आज बुटवलमा आयोजित कार्यक्रममा उहाँहरुले सर्वोच्च अदालतको फैसला सबैलाई स्वीकार हुने भएकाले यसलाई जित र हारको विषय बनाउन नहुनेमा जोड