२७ माघ, गौशाला । श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लाका किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागत रुपमा जिल्लाका किसानले आजका दिनलाई कृषि कार्यको शुरुवात भएको मान्दै आजका दिन हलो र गोरुको पूजा गर्दै आएकाले महोत्तरीका हजारौँ किसानले हलो