३ असार २०८१, आइतबार

Tag: हरिहरा घर्तीमगर

कोरोनाका कारण माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको निधन

रोल्पा । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो । माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई