२० जेष्ठ २०८१, आइतबार

Tag: हरिको जोस

दुवै खुट्टा नभएका हरिको जोस : सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान

काठमाडौं । पूर्वगोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । आज बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । दुवै खुट्टा नभएका शारीरिक रूपमा अशक्त बुढामगर कृतिम (प्रोस्थेटिक) खुट्टाको