७ फागुन, काठमाडौं । फागुन ९ गते मनाइन लागेको हिन्दुहरु चाड शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार जना स्वयंसेवक खटाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जसमा नेपाल स्काउटका स्वयंसेवक पनि रहनेछन् । स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका