११ आश्विन २०८१, शुक्रबार

Tag: स्वदेश फर्काइने

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने

काठमाडौँ, २२ वैशाख । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा