२ कार्तिक २०८१, शुक्रबार

Tag: सोवा रिग्पा उपचार प्रणाली

बुद्धकालीन उपचार पद्धति सोवा रिग्पाको विकास र विस्तारमा जोड

काठमाडौँ । बुद्धकालीन उपचार पद्धतिका रुपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि विस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्सा जस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् । सोवा रिग्पा एशोसिएसन नेपाल र अडारा विकासले