१५ असार २०८१, शनिबार

Tag: सोनाम ल्होसारको शुभकामना

जसपा अध्यक्ष डा. भट्टराईले दिए सोनाम ल्होसारको शुभकामना

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहुजातीय/बहुराष्ट्रिय नेपालको प्रमुख जाति/राष्ट्रियता तामांगको मौलिक पर्व सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सबै दिदीबहिनी दाज्युभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “बहुजातीय/बहुराष्ट्रिय नेपालको प्रमुख