निजी विद्यालयलाई सेवामुखी बनाउने नीतिबीच प्याब्सन महाधिवेशन
२७ फागुन, काठमाडौँ । निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको भनी अभिभावक र विद्यार्थीको आलोचना भएपछि सरकारले