५ असार २०८३, शुक्रबार

Tag: सेफ पक्राउ

सेफ सन्तोष साह पक्राउ

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले साहलाई गएराति जनकपुरबाट बैंकिङ कसुरमा पक्राउ गरेको हो । साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो । उक्त रेष्टुरेन्ट