२० असार २०८२, शुक्रबार

Tag: सुरक्षित उडान

महामारीमा निगमको सुरक्षित उडान

काठमाडौँ, १६ असार । कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने उहाँको बाध्यता थियो । “पाइलट नयाँ गन्तव्यमा विशेष सजज