१७ असार २०८१, सोमबार

Tag: सुधिरनाथ पाण्डे

सुधिरनाथ एनआईसी बैंकको डेपुटी सीईओमा बढुवा

१७ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको सहायक नायव कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई डेपुटी सीईओमा बढुवा गरेको हो । २०४६ साल मंसिरमा