भदौ २८, भरतपुर । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भरतपुर–२३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना