९ बैशाख २०८३, बुधबार

Tag: सुखानी शहीद स्मृति दिवस

४६औँ सुखानी शहीद स्मृति दिवस एकै ठाउँमा

२० फागुन, सुरुङ्गा । छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन सरकारले दानाबारीस्थित