१३ आश्विन २०८१, आइतबार

Tag: सिसा खानी

दार्चुलामा सिसा खानी उत्खनन् शुरु

दार्चुला, २४ वैशाख । सुदूरपश्चिम प्रदेशकोे दार्चुलामा पहिलो पटक सिसा खानी उत्खनन् शुरु गरिएको छ । टोरेक्स माइन्स नेपाल प्रालिले महाकाली नगरपालिका–६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा सिसा खानी उत्खनन् शुरु गरेको हो । चार वर्षदेखि सिसाको सम्भाव्यता अध्ययन भइरहेको