काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालको पहिलो बैठक सम्पन्न भएको छ । सिरिजङ्गा सरोकार समाज, नेपालको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौमा हिजो पुस ५ गते सोमबार पहिलो बैठक सम्पन्न भएको हो । यस समाजको गत पौष २६ गते शनिबारका दिन सम्पन्न