कार्यान्वयनमा आउन सकेन सिञ्जा गुरुयोजना
३ चैत, सिञ्जा । जुम्लाको सिञ्जा क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनाको कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यस क्षेत्रको समग्र विकासका लागि तयार गरिएको सो गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयवासीले गुनासो