काठमाडौं । नेपाल बैंक भक्तपुरको राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिबीच सम्झौता रहेको छ । बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र कर्मचारीका परिवारका सदस्यहरूलाई स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको हो । सम्झौता पत्रमा