१३ आश्विन २०८१, आइतबार

Tag: सिगासमा गाउँपालिका

सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु

बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ