३ फाल्गुन २०८२, आइतबार

Tag: सिंहदरबार जलेको

सुदन गुरुङ भन्छन् – गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गोरखा निर्वाचन क्षेत्र-१ का उम्मेदवार सुदन गुरुङले जेनजी आन्दोलनमा सरकारको तर्फबाट पहिला गोली चलेपछि सिंहदरबार जलेको स्पष्ट पारेका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै गुरुङले चुनावको माहोल बढ्दै गइरहेको सन्दर्भमा जेनजी आन्दोलनको