२३ बैशाख २०८३, बुधबार

Tag: सार्वजनिक यातायात ठप्प

यातायात मजदुरको आन्दोलनले काठमाडौँमा सार्वजनिक यातायात ठप्प

काठमाडौँ । यातायात मजदुरहरूको आन्दोलनले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात ठप्प भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै हिजो सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् । ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरुले आज काठमाडौं