२७ असार २०८३, शनिबार

Tag: सामाजिक विषय

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौं । डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गरेका थिए । चिकित्सकसँगै साहित्यकार समेत रहेका उनले उक्त चलचित्रको कथा श्रीमती सरला रिजालको जीवनीसँग प्रभावित भएर तयार गरेका थिए । सानै उमेरमा विवाह बन्धनामा