३ असार २०८१, सोमबार

Tag: साझा घोषणापत्र

साझा घोषणापत्र बनाउने विषयमा छलफल

असोज २१, काठमाडौँ । नेपाली कांग्रेससहितका ६ दल सम्मिलित कार्यदलको बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि साझा घोषणापत्र बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको कार्यदलको बैठकमा न्यूनतम् साझा कार्यक्रम र चुनावी तालमेलबारे