१२ चैत्र २०८२, बिहिबार

Tag: साजन वाइबा

सुनकोसी नदीमा डुबेर एकजनाको मृत्यु

काभ्रेपलाञ्चोक । सुनकोसी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्