विद्यालयमा कृषि विकास बैंकको साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । कृषि विकास बैंकले ग्लोबल मनी वीकको पहिलो दिन वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । वागमती प्रदेश कार्यालय, गौशालाको संयोजनमा शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालीकामा रहेको सर्वमंगला माध्यमिक विद्यालयमा कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकका उप महाप्रबन्धक यज्ञ