९ बैशाख २०८३, बुधबार

Tag: साक्षरता

भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकैसाथ

२० फागुन, काठमाडौँ । सरकारले विद्यालय भर्ना, साक्षरता र हरित विद्यालय अभियान एकै साथ वैशाखदेखि सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टाछुट्टै रुपमा सञ्चालन गरेतापनि यस वर्षदेखि सबै बालबालिकालाई विद्यालयमा ल्याउन र साक्षरता मुलुक घोषणा गर्ने